Ailəliklə izlənilə bilən

The Gospel Collection

लूकाको सु-समाचार, अन्य भन्दा धेरै, प्राचीन जीवनीको श्रेणीसँग ठिक मिल्दछ। घटनाहरूको "वाचक" को रुपमा लूकाले येशूलाई सबै मानिसहरूका "मुक्तिदाताको" रूपमा देख्छन्, जो सधैँ खाँचोमा परेका र वञ्चितहरूको पक्षमा हुन्छन्। यो अविश्वसनिय निर्माण- मोरोक्कोको असली गाउँ र विशेषगरी यसकै लागि बनाईएको गाउँ देखाइएको छ- असली रुपमा येशूको कथा बताउने यो पुस्तकलाई अग्रणी धार्मिक विद्वानहरुले एक अद्वितीय र अत्यधिक प्रामाणिक पुस्तक भनी आलोचनात्मक रूपमा प्रशंसा गरिएको छ ।लुमो प्रोजेक्टद्वारा चित्रित।