सलावतको कथा
ફિલ્મ 05:03
કુટુંબ મૈત્રીપૂર્ણ
वीर विश्वास - श्रृंखला
आफ्नो विश्वासको लागि जेलमा समय बिताउनु कस्तो हुन्छ भन्ने कुरा सलावतलाई थाहा छ। आफ्नो परिवारले दुःख भोग्नु परेको कुरा पनि उनलाई थाहा छ। अहिले उनलाई लाग्छ कि उनलाई फेरि जेल फिर्ता पठाइन्छ।
