पडिनाको कथा
Фильм 07:08
Шаңарақ дослығы
वीर विश्वास - श्रृंखला
पडिनाले आत्महत्याको सोच बनाईसकेकी थिइन्। उनले अल्लाहलाई आदर गर्ने योजना बनाईन् .... येशू ख्रीष्टलाई लाजमा पारेर। उनी एक असल मुसलमान थिइन, तर चाँडै नै मुसलमानहरुले नै उनलाई मार्न चाहन्छन्।
