सु-समाचारको संग्रह
Filime z'Uruhererekane 4 Ibice
Filime zibereye Umuryango
सु-समाचारीय पत्रहरुको पहिलो- पटक शब्द-बाट-शब्द अनुकूलन र यसको लिपिको रूपमा मूल कथा प्रयोग गरेर सुसमाचारका पुस्तकहरू - मत्ती, मर्कूस, लूका र यूहन्नाका सुसमाचारका पुस्तकहरू लगायत- जसले इतिहासको सबैभन्दा पवित्र लेखाईहरूमा नयाँ प्रकाश दिन्छ।
- Acholi
- Ikinyalubaniya
- Ikinyamarike
- Icyarabu
- Ikinyazerubayijani
- Ikibangaladeshi (Gisanzwe)
- Ikinyaburumezi
- Igikantoneze
- Cebuano
- Igiceceni
- Igicicewa
- Igishinwa (cyoroheje)
- Igikuruwasiya
- Igiceke
- Dari
- Ikidaci
- Icyongereza
- Igifinishi
- Igifaransa
- Ikinyajorijiya
- Ikidage
- Ikigujarati
- Igihawusa
- Igiheburayo
- Igihindi
- Ikinyahomongo
- Ikinyandoneziya
- Igitaliyani
- Ikiyapani
- Igikanada
- Igikarakalpaki
- Igikazakisitani
- Khmer
- Igikongo
- Igikoreya
- Igikurude (Kurmanji)
- Igikurude (Sorani)
- Igikirigizisitani
- Ikinyalitiviya
- Ilingala
- Ikigande
- Ikinyalugubara (Lugbarati)
- Ikimalayalamu
- Ikinyamarati
- Ikinyanoruveji
- Icyodiya (Oriya)
- Oromo (Galla)
- Igiperesi
- Ikinyapolande
- Igiporutige
- Igipunjabi
- Ikiromaniya
- Runyankore Rukiga (Runyakitara)
- Ikirusiya
- Igiseribiya
- Icyesipanyoro (Amerika y'Amajyepfo)
- Igiswahili
- Igitagaloge
- Igitajike
- Igitamili
- Igitelugu
- Igitayilandi
- Igiturukiya
- Igiturukumeni
- Ikinyayukereni
- Urdu
- Uyghur
- Ikinyawuzubekisitani
- Ikiviyetinamu
- Ikiyoruba
Ibice
-
मत्तीको सु-समाचार
शुरुका इसाई शताब्दीहरूमा मत्तीको सुसमाचार सब भन्दा लोकप्रिय सु-समाचारको पत्र थियो।यो इसाई समुदायको लागि लेखिएको थियो जुनबेला यो समुदाय यहूदी संसारबाट ... more
मत्तीको सु-समाचार
शुरुका इसाई शताब्दीहरूमा मत्तीको सुसमाचार सब भन्दा लोकप्रिय सु-समाचारको पत्र थियो।यो इसाई समुदायको लागि लेखिएको थियो जुनबेला यो समुदाय यहूदी संसारबाट अलग हुन शुरु हुँदै थियो। मत्तीको सुसमाचारको पुस्तकले यो देखाउँदछ कि मसीहको रूपमा येशू, परमेश्वर मुक्तिदाताको सन्दर्भमा पुरानो नियमका भविष्यवाणीहरूको पूर्ति हुनुहुन्छ। लुमो प्रोजेक्ट द्वारा चित्रित।
-
मर्कूसको सु-समाचार
मर्कूसको सु-समाचारको पुस्तकले मूल येशूको कथालाई पर्दामा ल्याएको छ र त्यसमा सु-समाचारको पुस्तकलाई यसको लिपिको रूपमा प्रयोग गरेको छ, शब्द-बाट-शब्द। लुमो... more
मर्कूसको सु-समाचार
मर्कूसको सु-समाचारको पुस्तकले मूल येशूको कथालाई पर्दामा ल्याएको छ र त्यसमा सु-समाचारको पुस्तकलाई यसको लिपिको रूपमा प्रयोग गरेको छ, शब्द-बाट-शब्द। लुमो प्रोजेक्टद्वारा चित्रित।
-
लूकाको सु-समाचार
लूकाको सु-समाचार, अन्य भन्दा धेरै, प्राचीन जीवनीको श्रेणीसँग ठिक मिल्दछ। घटनाहरूको "वाचक" को रुपमा लूकाले येशूलाई सबै मानिसहरूका "मुक्तिदाताको" रूपमा ... more
लूकाको सु-समाचार
लूकाको सु-समाचार, अन्य भन्दा धेरै, प्राचीन जीवनीको श्रेणीसँग ठिक मिल्दछ। घटनाहरूको "वाचक" को रुपमा लूकाले येशूलाई सबै मानिसहरूका "मुक्तिदाताको" रूपमा देख्छन्, जो सधैँ खाँचोमा परेका र वञ्चितहरूको पक्षमा हुन्छन्। यो अविश्वसनिय निर्माण- मोरोक्कोको असली गाउँ र विशेषगरी यसकै लागि बनाईएको गाउँ देखाइएको छ- असली रुपमा येशूको कथा बताउने यो पुस्तकलाई अग्रणी धार्मिक विद्वानहरुले एक अद्वितीय र अत्यधिक प्रामाणिक पुस्तक भनी आलोचनात्मक रूपमा प्रशंसा गरिएको छ ।लुमो प्रोजेक्टद्वारा चित्रित।
-
यूहन्नाको सु-समाचार
यूहन्नाको सु-समाचार सबैभन्दा पहिलो फिल्माइएको बाइबलीय पाठ हो जुन लेखिए जस्तै नै बनाईएको थियो। मौलिक येशूको कथालाई यसको लिपिको रूपमा प्रयोग गर्दै - शब्... more
यूहन्नाको सु-समाचार
यूहन्नाको सु-समाचार सबैभन्दा पहिलो फिल्माइएको बाइबलीय पाठ हो जुन लेखिए जस्तै नै बनाईएको थियो। मौलिक येशूको कथालाई यसको लिपिको रूपमा प्रयोग गर्दै - शब्द-बाट-शब्द - यो गहन र आश्चर्यजनक चलचित्रले इतिहासको सबैभन्दा पवित्र पाठहरूमा नयाँ प्रकाश दिँदछ। सुन्दर तरिकाले फिल्माइएको, अदभुत अभिनय, र पछिल्लो ईश्वरशास्त्रीय, ऐतिहासिक, र पुरातात्विक अनुसन्धान द्वारा सूचित, यो फिल्म रमाइलो र बहुमूल्य छ।लुमो प्रोजेक्टद्वारा चित्रित।
