वीर विश्वास - श्रृंखला
पश्चिमी मण्डलीमा हामीमध्ये धेरैलाई सतावट कस्तो देखिन्छ भन्ने बारेमा राम्रो ज्ञान छैन किनकि हामीले यसलाई आफ्नो सांस्कृतिक परिप्रेक्षमा देखेका छैनौं।ख्रीष्टको नामको खातिर दु: ख भोग संसारभरि हुन्छ भन्ने कुरा हामी सजिलै बिर्सन्छौँ र यस पीडित देशहरुका दाजु-भाइ तथा दिदि-बहिनीहरूका लागि प्रार्थना र सहयोग गर्ने हाम्रो जिम्मेवारी हो।भ्वाइस अफ द मार्टिसका यी आठ छोटा फिल्महरुमा, तीन महादेशमा रहेका सतावतमा परेका ख्रीष्टका अनुयायीहरुले डरलाग्दो अवस्थाको बीचमा आशा र विश्वासका कथाहरु बाँडेका छन्। ती विश्वासीहरूको स्थिर विश्वास र यातनाको बदलामा पनि क्षमा दिएका कारणले हामीलाई संसारका हाम्रा अरु दाजु-भाइ तथा दिदि-बहिनीहरूको ठूलो हृदयको सम्झना गराउँदछ।
भागहरू
-
साराको कथा (7m)
भूमिगत मण्डलीको पत्रिका प्रकाशित गर्न मद्दत गरेको आरोपमा सारालाई पक्राउ गरी कुटिएको थियो।
एलेक्सको कथा (6m)
कोलम्बियाका एक व्यक्ति, जो एफ.ए.आर.सी को नेतृत्वमा रहेको आतंकवादीहरूको क्रूर नरसंहारबाट बचेका थिए र येशू ख्रीष्टको प्रेम द्वारा आफूलाई हत्या गर्न कोशि... more
शफियाको कथा (4m)
शफियाको अपहरणको डरलाग्दो सपना तब समाप्त भयो जब उनले आफ्नो कच्चा जेलको ढोका खोलिएको भेट्टाए। तर एउटा डरलाग्दो सपनाको अन्त्य हुने बित्तिकै अर्को शुरू भय... more
सलावतको कथा (5m)
आफ्नो विश्वासको लागि जेलमा समय बिताउनु कस्तो हुन्छ भन्ने कुरा सलावतलाई थाहा छ। आफ्नो परिवारले दुःख भोग्नु परेको कुरा पनि उनलाई थाहा छ। अहिले उनलाई लाग... more
पडिनाको कथा (7m)
पडिनाले आत्महत्याको सोच बनाईसकेकी थिइन्। उनले अल्लाहलाई आदर गर्ने योजना बनाईन् .... येशू ख्रीष्टलाई लाजमा पारेर। उनी एक असल मुसलमान थिइन, तर चाँडै नै ... more
बोन्चनको कथा (6m)
कम्युनिष्ट सिपाहीको रूपमा सम्मानित। येशू ख्रीष्टको अनुयायीको रुपमा भने अस्वीकृत। एक दशक भन्दा बढी समयको लागि ख्रीष्टको खातिर झ्यालखानामा परेका।
भिक्टोरियाको कथा (5m)
भिक्टोरिया र नाइजेरियाको गोम्बेको डीपर लाइफ चर्चका सँगी विश्वासीहरूले सताईएका मण्डलीको लागि सँगै प्रार्थना गरे, उनीहरूले कल्पना पनि गरेका थिएनन् कि उन... more
लिएनाको कहानी (5m)
लियानाले जब प्रार्थना गरे, युद्धग्रस्त सिरियामा परमेश्वरको साक्षी हुनको लागि उनले आफ्नो जीवन समर्पण गरेकी थिईन। तर उनले महसुस गरिन् कि परमेश्वरले उनीब... more
सुताको कथा (5m)
हेर्नुहोस् कसरी परमेश्वरप्रति सुताको आज्ञाकारिताका कारण, हिन्दू कार्यकर्ताहरूले उनलाई छोड्ने आदेश दिएका गाउँमा फर्केर गई उनले आफ्नो जीवन मात्र होइन तर... more
ह्यान्लीको कथा (5m)
जब ह्यान्ली र उनको परिवारले दक्षिण अफ्रिकाको आरामदायी घर छोडेर अफगानिस्तानमा अग्रपङ्तिमा रहेर सेवा दिन गएका थिए उनीहरूलाई त्यहाँ हुने जोखिमहरूबारे थाह... more
फजलको कथा (4m)
यस भिडियोले तपाईंलाई र अन्य इसाईहरूलाई हाम्रो पाकिस्तानी ईसाई परिवार र विश्वभरिका सताइएका विश्वासीहरूका लागि प्रार्थना गर्न प्रेरणा र चुनौती दिनेछ।
자넷 이야기 (3m)
VOM의 2020년 IDOP 단편, 자넷: 중앙 아프리카 공화국. 내전과 이슬람주의자들의 폭력에 의해 박해받던 기독교인들이 어떻게 마을을 떠나게 되는지를 드라마틱하게 보여준다. 하지만 이 용감한 성도들은 자신들을 박해한 이들을 용서하고 주님 안에 믿음을 굳게 붙든다.