अभिभावकीय निर्देर्शनको आवश्यकता

पश्चिमी मण्डलीमा हामीमध्ये धेरैलाई सतावट कस्तो देखिन्छ भन्ने बारेमा राम्रो ज्ञान छैन किनकि हामीले यसलाई आफ्नो सांस्कृतिक परिप्रेक्षमा देखेका छैनौं।ख्रीष्टको नामको खातिर दु: ख भोग संसारभरि हुन्छ भन्ने कुरा हामी सजिलै बिर्सन्छौँ र यस पीडित देशहरुका दाजु-भाइ तथा दिदि-बहिनीहरूका लागि प्रार्थना र सहयोग गर्ने हाम्रो जिम्मेवारी हो।भ्वाइस अफ द मार्टिसका यी आठ छोटा फिल्महरुमा, तीन महादेशमा रहेका सतावतमा परेका ख्रीष्टका अनुयायीहरुले डरलाग्दो अवस्थाको बीचमा आशा र विश्वासका कथाहरु बाँडेका छन्। ती विश्वासीहरूको स्थिर विश्वास र यातनाको बदलामा पनि क्षमा दिएका कारणले हामीलाई संसारका हाम्रा अरु दाजु-भाइ तथा दिदि-बहिनीहरूको ठूलो हृदयको सम्झना गराउँदछ।

भागहरू

  • साराको कथा (6m)

    भूमिगत मण्डलीको पत्रिका प्रकाशित गर्न मद्दत गरेको आरोपमा सारालाई पक्राउ गरी कुटिएको थियो।

  • एलेक्सको कथा (6m)

    कोलम्बियाका एक व्यक्ति, जो एफ.ए.आर.सी को नेतृत्वमा रहेको आतंकवादीहरूको क्रूर नरसंहारबाट बचेका थिए र येशू ख्रीष्टको प्रेम द्वारा आफूलाई हत्या गर्न कोशि... more

  • शफियाको कथा (4m)

    शफियाको अपहरणको डरलाग्दो सपना तब समाप्त भयो जब उनले आफ्नो कच्चा जेलको ढोका खोलिएको भेट्टाए। तर एउटा डरलाग्दो सपनाको अन्त्य हुने बित्तिकै अर्को शुरू भय... more

  • सलावतको कथा (5m)

    आफ्नो विश्वासको लागि जेलमा समय बिताउनु कस्तो हुन्छ भन्ने कुरा सलावतलाई थाहा छ। आफ्नो परिवारले दुःख भोग्नु परेको कुरा पनि उनलाई थाहा छ। अहिले उनलाई लाग... more

  • पडिनाको कथा (7m)

    पडिनाले आत्महत्याको सोच बनाईसकेकी थिइन्। उनले अल्लाहलाई आदर गर्ने योजना बनाईन् .... येशू ख्रीष्टलाई लाजमा पारेर। उनी एक असल मुसलमान थिइन, तर चाँडै नै ... more

  • बोन्चनको कथा (6m)

    कम्युनिष्ट सिपाहीको रूपमा सम्मानित। येशू ख्रीष्टको अनुयायीको रुपमा भने अस्वीकृत। एक दशक भन्दा बढी समयको लागि ख्रीष्टको खातिर झ्यालखानामा परेका।

  • भिक्टोरियाको कथा (5m)

    भिक्टोरिया र नाइजेरियाको गोम्बेको डीपर लाइफ चर्चका सँगी विश्वासीहरूले सताईएका मण्डलीको लागि सँगै प्रार्थना गरे, उनीहरूले कल्पना पनि गरेका थिएनन् कि उन... more

  • लिएनाको कहानी (5m)

    लियानाले जब प्रार्थना गरे, युद्धग्रस्त सिरियामा परमेश्वरको साक्षी हुनको लागि उनले आफ्नो जीवन समर्पण गरेकी थिईन। तर उनले महसुस गरिन् कि परमेश्वरले उनीब... more

  • सुताको कथा (5m)

    हेर्नुहोस् कसरी परमेश्वरप्रति सुताको आज्ञाकारिताका कारण, हिन्दू कार्यकर्ताहरूले उनलाई छोड्ने आदेश दिएका गाउँमा फर्केर गई उनले आफ्नो जीवन मात्र होइन तर... more

  • ह्यान्लीको कथा (5m)

    जब ह्यान्ली र उनको परिवारले दक्षिण अफ्रिकाको आरामदायी घर छोडेर अफगानिस्तानमा अग्रपङ्तिमा रहेर सेवा दिन गएका थिए उनीहरूलाई त्यहाँ हुने जोखिमहरूबारे थाह... more

  • रिचर्डको कथा (6m)

    यो एक व्यक्तिको कथा हो जसको विश्वासयोग्यता र दु:खले कसरी सताइएका इसाईहरूका लागि समर्थनको विश्वव्यापीनेटवर्क बनायो ।

  • फजलको कथा (5m)

    यस भिडियोले तपाईंलाई र अन्य इसाईहरूलाई हाम्रो पाकिस्तानी ईसाई परिवार र विश्वभरिका सताइएका विश्वासीहरूका लागि प्रार्थना गर्न प्रेरणा र चुनौती दिनेछ।

  • स्याङ चुलको कथा (7m)

    यो कथा पास्टर हानका एकजना चेला, सांङ-चुलले देखेका कुराहरू मार्फत बताईएको छ, एक व्यक्ति जो आफ्नो गुरूको पदचिन्ह पछ्याउँदै जोखिमको बाबजुद पनि उत्तर कोरि... more

  • Janette's Story (3m)

    Janette's Story is a dramatic portrayal of how persecuted Christians in the Central African Republic have been displaced from their homes and village... more

  • Sabina's Story (5m)

    Despite imprisonment and other persecution, Sabina and Richard Wurmbrand faithfully advanced the gospel in Romania, abandoning selfish pursuits and ob... more

  • Rebecca's Story (6m)

    Rebecca: Nigeria, tells the story of a Nigerian woman who watched helplessly with her daughter as Boko Haram militants killed her husband and son, and... more

  • Sejun's Story (5m)

    Over his nine-year stay in the monastery, Sejun experienced the darkness of Buddhism at the hands of those who supervised him. When he ran away from t... more