परिवार मैत्री

ह्यान्लीको कथा

वीर विश्वास - श्रृंखला

जब ह्यान्ली र उनको परिवारले दक्षिण अफ्रिकाको आरामदायी घर छोडेर अफगानिस्तानमा अग्रपङ्तिमा रहेर सेवा दिन गएका थिए उनीहरूलाई त्यहाँ हुने जोखिमहरूबारे थाहा थियो। तर उनीहरूले परमेश्वरको बोलावटलाई इन्कार गर्दैनन्।